• Anoop me Madhu

    I was done with first semesters at IOE WRC and these guys came up , we spent time around lakeside camera ma chai ANIL GT :D

  • Mamaghar ma Saanaima

    ma sheela dd, paartha vai, pema dd ra hajuraama :) :) i hope you already found me there :D

  • Instrumentation II ko tour jada bus ma

    Life ko passenger :D yestai journey ma ubbirahexu ....seat kuriraaxu :D

  • Mahakaal mandir ma Sandesh sanga

    Sayad 11 class ko internals paxi ho jaile newroad tira ghumtheu,sundharako momo tiptop ko samosa ani matra gahr farkine :D prolly tei time ko ho

  • Nautanwa ko rail

    Train varkharai aathyo,ani yo chai first encounter ho mero train sanga,babba katti thulo awaj hune raixa,ani chadiyo photo khichiyo travel garna ta testai ho, lastai phohor thyo.

Thursday, October 25, 2018

Search Engine Optimization

The shorter the keyword the broader meaning it has got...for instance if you search just for hot models it might blow you up with hot model from all over the world, lucky you but if instead you search hot models from nepal then your results get converged to a greater extent. The...
Share:

Friday, June 29, 2018

खलंगा मा हमला

खलंगा  मा  हमला , राधा  पौडेल  द्वारा  लिखित  पुस्तक  हो  जसमा  उनले  आफुले  सानैदेखि  इछ्यएको  ठाउँ  जुम्लामा  आफु  सुरक्षित  मातृत्व  को  कार्यक्रम अन्तर्गत खटिदा , तत्कालिन ...
Share:

Thursday, June 28, 2018

Death: The Greatest Fiction

Its a collection of speeches of Rajaneesh Osho about Death, one of the most controversial topic, and that has been taught as end of everything and mournful by our religions. The thing that I liked about Osho is, he asks his followers to be skeptical, to follow only after...
Share:

Saturday, June 23, 2018

खान पुगोस दिन पुगोस

रविन्द्र मिश्र, सुरु देखि नै मलाई मन पर्ने वेक्तित्व हुन् ।  चाह्येको भए उनि बेलायत मै बसेर जीवन वेतित गर्न सक्थे, तर उनि आफु मात्र फर्किएनन, स परिवार नै फर्किए अब पुस्तक को कुरा गरौ ... मेरो विचार मा यो सवै नेपाली ले एकपटक पढनै पर्ने पुस्तक हो ....पुस्तक निकै नै...
Share:

Thursday, June 7, 2018

कहिले कविता

कहिले कविता, त्यो कफी कप को आधा आधि बाट सुरु हुन्छ र कहिले, कोठामा यसै फालिएका फगत कागज का   टुक्राहरुबाट कहिले कविता त्यो बस को झ्याल तिरको सिट बाट सुरु हुन्छ र कहिले हिड्दा हिड्दै सडक का सस्त कथा हरुबाट कहिले कविता मनपर्ने मान्छे लाइ भन्न नसकिएका शब्द हरु बाट...
Share:

Wednesday, May 30, 2018

Pushkar Shah

As the 2nd book of the month Jestha I chose Pushkar Shah's travel diary Pushkar Shah, sansarlaai sade paanch fanko  meaning 5 and half round the earth . His mother gave him 100 rupees (Nepali) as travel expense on the way , and see he completed his journey...
Share:

MALALA

jestha 2075, The first book of the month, I chose Malala ( Nepali transalation of "I am malala" by Achyut Koirala ) The book also covers threads of history on how india ended up dividing into India and Pakistan, communist war of russia with america and many more. few things...
Share:

Wednesday, April 25, 2018

सरिता छिट्टो तयार भै

एक रात बस एक रात , एक रातको त कुरा हो भन्दा भन्दै रातौ रात उ एउतै बिस्तारमा नयाँ नयाँ अनुहार संग सुतेकी थिई उसले आफ्नो शरीर संगै निद्रा र केहि थान सपना बेचेकी थिई अपरिचित रात हरुलाई उत्तेजित हात हरुलाई अझै पनि उ अलमल्ल छे उसले पहिलो पटक छोपेको...
Share:

Saturday, April 14, 2018

करोडौ कस्तुरी का केहि मनपरेका हरफ हरु

नपडीकन आकाश छुने तरिका कि चार लै थाहा छ कि चंगा लाइ नपडीकन ठुलो हुने तरिका कि रुखलाई थाहा छ कि हात्तीलाइ आनन्द भनेको सुख पाउनु हैन दुख बाट मुक्ति पाउनु हो रक्सी पेट मा नगई सोझै मन मा जाने भएको भए साँची पिर हट्थ्यो होला फर्के पछि कि बाको गालि र पीटाइ  खान तयार भएर फर्किन...
Share:

Friday, March 2, 2018

सन्दिप "समय": क्यान्सर

सन्दिप "समय": क्यान्सर: एक बालक चुरोटको ठुटोहरुले भरिएको Ashtray लाइ धेरै बेर घुरेर हेर्यो अनि बा'को अनुहार सम्झिदै छेउमा लेखेर गयो "धूम्रपान स्वास...
Share:

हिड्दा हिड्दै

हिड्दा हिड्दै बाटोमा एकै छिन रोकिए अनि नियाले आफ्नै खुट्टा magic चप्पल मा उभिएका हेरे खुट्टामा माटो को लेप अनि येसो घडी हेरेको २१ वर्ष भयेछ म हिड्न थालेको तपाईहरुको कति भो ? यो बाटो कहिले कहिँ दिक्क लाग्छ फेरी प्रत्येक चोकमा मैले आफैले रोजेको हूँ यी गल्लीहरु एउटा साथी छ जसलाई सधै हतार हुन्छ संगै हिड्न मान्दै मान्दैन बात गर्दै जाउँ यो बाटो...
Share:

Saturday, February 17, 2018

muktak-2

विदेसियेपछी गाउँ हरपल याद आयो झुपडी झैँ देखिने त्यो महल याद आयो जब NORTH FACE ले छेकेन TEXAS को जाडो आमाको काख र न्यानो त्यो सल याद ...
Share:

muktak-1

जवानीका चुरोतेय दाग हरु अचेल फोक्सा मा भेटीनछन् बा आमाका यादहरु अचेल बाक्सा मा भेटिन्छन मैले बा संगै रोपेका खेतका गरा हरु सुन्छु अचेल छिमेकीका नक्शा मा भेटिन...
Share:

आमा

***इन्द्रबज्रा छन्द राखी हजारौं मनका ति आशा पन्छाई आफ्ना ती पिडा निराशा आमा मलाई नव जन्म दियौ रुदा म तिम्ले मन त्यो दुखायौ संसार छाडेर मलाई बोक्थेउ छाता बनेरै धुप् पानि रोक्थेउ ऒछयान छोडी भुइतिर सर्ने भोकै रहेनी सब थाल भर्ने मागे जति थोक सबै दिलायौ ति दुग्दधारा र सुधा पिलयौ आमा तिमीले ऋण नै लगायौ त्यो माशु हाडमा जीवनै जगायौ कुन्ती यसोधा र दिती...
Share:

तेरो भन्दा

तेरो टिफिन भन्दा मेरो टिफिन मिठो तेरो crush भन्दा मेरी crush राम्री तेरो bike भन्दा मेरो bike खतरा तेरो भन्दा राम्रो मेरो percentage छ तेरो salary भन्दा मेरो salary धेरै येस्तै भन्दै उ सधै लड्थ्यो मसंग डर लाग्छ आज मरिसकेपछि पनि कतै उ फुत्त आएर भन्ने छ ओए तेरो चिहान भन्दा मेरो चिहान ठ...
Share:

Thursday, February 15, 2018

आँखा अस्पताल

घरकी बुढीलाइ अभागी अलच्छिनीका गालि गर्ने तर चोक को मन्दिर मा श्रद्दा सुमनले अनेकौ देवीको पुजा गर्ने एउटा बाजेलाई आँखा  अस्पताल जादा डाक्टर ले भन्यो रे चस्मा लगाउनु पर्यो बा नजिकको देख्न छाड्नु ...
Share:

Sunday, February 11, 2018

शोनु

म पाँचमा उ चारमा स्कूल सक्किसकेपछी हतारमा मिल नजिकैको चौरमा हामी भेट्थ्यौँ मध्य जेठ्को घाममा हेमन्त वर्षा याममा मतलब नगरी खेल्थ्यौँ म क्यालेन्डरका सबै बारलाई काटदिन्थँे र सबैलाई शनिबार बनाइदिन्थँे किनकि हरेक शनिबार शोनु संगै स्कूलको पुरानो आकाशी रंग को सर्ट लगाई हामी दौडिदै...
Share:

मेरी साथी

कुरा त्यति बेलाको हो जब म मलाई सबै भन्दा बढी माया गर्ने आमालाई ढाँटेर उसलाई भेट्न जान्थँे कुरा सानैको हो जब कसैको जुठो नखाने म एउटै थालमा उसंगै खान्थँे उसले जितेको हेर्न म लुकामारी खेल्दा सधै एउटै ठाउँमा लुक्थेँ रुमाल लुकाइमा थाहा नपाए झैँ गरी चोर बनिदिन्थेँ मैले स्कुलमा...
Share:

म एक आम नेपाली

अलि धेरै पढ्न छिमेकी भन्दा अलि धेरै कमाउन आमाको हाँसो फर्काउन बाबाको ऋण कटाउन बिदेशिएको उ एक आम नेपाली म बुझ्दिन पत्रिकाका ब्ल्याक एन्ड व्हाइट पेजहरु म बुझ्दिन राज्य डुबाउने राजनीति म केवल देख्न सक्छु भोलिका सुखका निम्ति दौडिएका दिनहरु हतारिएका पाइलाहरु डर छ उ बाकसमा नफर्कियोस् म...
Share:

तिमी

मेरा खुशीहरुमा रमाउने तिमीलाई म आज मेरा शब्दहरुमा समेट्दै छु समाजका यावत प्रस्नहरुको मतलब नगरी मेरा हात थाम्न साहस गर्ने तिमीलाई ... माघका चीशा रातहरुमा जब जुन पनि काँप्दै लुक्न खोज्थ्यो बादलहरुमा हामी हुन्थ्याँै डेराको दिउसै अँध्यारो पर्ने कोठामा भेल्भेटको ब्ल्यांकेट आधा...
Share:

क्याप्टेन बाजे

अब त म छ कक्षामा पढ्ने रंगीविरंगी  गातामा ढाकिएका र कार्टून क स्टीकर टासिएका किताब कापी बोकेर जाने फेरी एउटा नया साल थियो म स्कूल जाने बाटोमा मेरो घर बाट पांच छ घर पल्तिर लेउले मैलिएर कालो भएको दशकौ दशक देखेको एउटा चौपारी थियो जहाँ शानले गजधम्म उभिएको थ्यो बुढो पिपल भित्र...
Share:

बाबा

त्यो दिन बाबा संग घरको आर एक्स बाईकमा आगाडी बसेर भैँसी का सिङझैँ देखिने दुईटा ऐना समाती आफ्ना साना आखाँहरुले आफ्नै शैलिमा त्यो परिधि नियाल्दै सपना संगाल्दै मानसपटलमा अटेस्मटेस् हुने गरी खाँदेका दिनहरु बाबाले मलाई गल्लि गल्लि हिडाउनु भो सहरका कुना कुना चिनाउनु भो त्यसैले त...
Share:

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.