खलंगा मा हमला , राधा पौडेल द्वारा लिखित पुस्तक हो जसमा उनले आफुले सानैदेखि इछ्यएको ठाउँ जुम्लामा आफु सुरक्षित मातृत्व को कार्यक्रम अन्तर्गत खटिदा , तत्कालिन १० बर्से मावोवादी द्वन्द का घटना हरुलाई प्रस्तुत गरेकी छिन ।
बाबा ले सानै देखि , आफु भन्दा गरिब जुम्ली हरु भएको बताएपछि उनीमा सानै देखि जुम्ला जाने रहर को बिजन्कुरण हुन्छ . उनको इछ्य २०५८ सालमा पुरा हुन्छ ...उनि जुम्ला पुग्क्षिन ...जुम्ला को एभरेस्ट होटेल मा बस्क्षिन ..तेतिबेला उनीलाई जुम्ला सछिकै गरिब भएको महसूस हुन्छ ...
एस पुस्तक मा , जुम्ला सदरमुकाम खलंगा मा मावोवादी ले आक्रमढ गरेको घटनाको द्रिस्यंकन निकै नै रोचक ढंग मा गरिएको छ .यो पुस्तक मदन पुरस्कार विजेता पनि हो ।
हमला हुदै गर्दा , कोठा भित्र लुकेकी उनले , भोलि बाचिन्छ या बचिदैना भन्ने पनि दोधार मा थिइन तब उनि सजिलो संग मर्न चाहन्थिन , र तेतिबेला उनले भनेको एउटा वाक्य ले सारै मन छोयो ,
जब मृत्यु निश्चित हुन्छ , तब मान्छे ले तहाँ पनि सजिलो उपाय खोज्न थाल्छ
0 comments:
Post a Comment