अब पुस्तक को कुरा गरौ ... मेरो विचार मा यो सवै नेपाली ले एकपटक पढनै पर्ने पुस्तक हो ....पुस्तक निकै नै उत्शाह जनक छ, युवा मा सुसुप्त रहेको समय सापेक्ष्य देश प्रेम लै उजागर गर्न तथा कल्याणकारी कार्य मा लाग्न उत्प्रेरणा दिन्छ, मैले धेरै वेक्तित्व लै नजिकै बाट नियाल्न पाए पुस्तक को मध्यम बाट जस्तै ...
गगन थापा
दिन बन्धु पोखरेल
उत्तम संजेल
पुस्पा बस्नेत
कर्ण शाक्य
राजेन्द्र महतो
आंग छिरिङ्ग शेर्पा
मिन बहादुर गुरुङ आदि
विश्व मा अहिले ५० प्रतिसत धन केवल २ प्रतिसत जनसंख्या संग रहेको छ भने ५० प्रतिसत जनसंख्या केवल १ प्रतिसत विश्व धन मा भर परेको छ
यो असमानता ले जुन प्रभाव परेको छ, भुक्मारी का कारण अफ्रिकी मुलुक मा मरेका नाबालक को मुखमा माखा भन भन गर्ने द्रिस्य हरु तेसैको उपज हुन् ...र एसका निम्ति हामि सक्षम वर्ग ले आफ्नो गच्छे ले भ्याएको जति गरेउ भने अवस्य फरक पर्नेछ
ऐले जे भैरहेको छ ....त्यो उज्यालोको चाहना राख्ने तर अध्यारो उन्मुख सोच र वेवाहर का कारण हो
येदि स्वतन्त्र समाज ले बहु संख्यक गरिब को हित गर्न सकेन भने तेस्ले अल्प संख्यक धनि को कहिल्यै बचाऊ गर्न सक्दैन !!! - रविन्द्र मिश्रर अर्को मन परेको भनाइ ...
आदर्श र वेवाहरको तादात्म्य नभएको आदर्श ले खास अर्थ राख्दैन !! - सुमन कर्माचार्य
फेरी उनले हाम्रो समाज को एउटा परम्परा लै येसरी चित्रण गरेका छन्
आफु गरिब हुँदा समतामुलक समाजको वकालत गर्नेयो चलन हामीकहा व्याप्त छ
र धनि हुँदा समान अवसरको कुरा उठाउने
श्रिसा कार्की को आत्महत्या बारे पनि मलाई पुस्तक पदिसकेपछी मात्र थाहा भयो
तेस्तै गरि corporate social responsibility र wallstreet कब्जा अभियान
येस्तै विविध प्रसङ्ग ले भरिएको र हाम्रो समाज लै अध्यन गर्न सहयोग गर्ने पुस्तक हो...खान पुगोस दिन पुगोस ....मा आभारी छु ...रविन्द्र मिश्र प्रति






0 comments:
Post a Comment