Thursday, February 15, 2018

आँखा अस्पताल

घरकी बुढीलाइ
अभागी अलच्छिनीका गालि गर्ने
तर
चोक को मन्दिर मा श्रद्दा सुमनले
अनेकौ देवीको पुजा गर्ने
एउटा बाजेलाई
आँखा  अस्पताल जादा
डाक्टर ले भन्यो रे
चस्मा लगाउनु पर्यो बा
नजिकको देख्न छाड्नु भएछ
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.