तेती बेला माहुर बगाएर मात्रै खोला तर्ने परम्परा रहेछ । छोरी पढे भने बोक्सी हुन्छन भन्ने सोंच ले समाज व्याप्त थियो । घरको अत्यास लगेर फर्किएकि तारा लै तेही बाटो एकदम छोटो लाग्छ , येसरी फर्कदा उही बाटो कैले लामो कैले छोटो लग्नु ले हामि खुसि छौ या दुखि भन्ने कुरा प्रस्ट हुन्छ ।
श्रीमान मर्दा भन्दा आफ्नो श्रीन्गार खोसिदा को विद्रोह बाट बाल मनोविज्ञान लाइ अध्भुत रुपमा दर्शा इएको छ ।जस्तो खायो तेस्तै भ इन छ भन्दा विपरित धारणा ।।।।कुकुर को दुध खाएर पनि मान्छे जस्तो हुने अपवाध को आधार लिइएको छ ।
I'd rate it 9/10 , its a must-read book
0 comments:
Post a Comment