Wednesday, June 12, 2019

रक्त कुण्ड

रक्त कुण्ड पढेर थाहा  भएका कुर हरु   

1) ठमेल मा पहिले ठुलो झाडी थ्यो रे
2) खुसियाली जनौना २१ वा ३१ तोप को सलामी दीइन्थ्यो
3) पहिले नेपाल सरकार थियो -२००७ मा श्री ५ को सरकार भयो र अहिले पुन नेपाल सरकार भएको छ
4) जुङ्ग बहादुर राना का छोरा
5) जगत जुङ्ग -----> भैरे भनेर बोलाइन्थ्यो
6) वीर समशेरलाइ  ----> कैले bhanera (कपाल कैलो हुनाले )
7) जंग बहादुर ले जिस्कौदै भन्थे भैरे को टाउको कैले ले खान्छ  र हुन पनि तेस्तै भयो
8) इन्द्र राज्य लक्ष्मी को मृत्यु प्रेगनेन्सी कम्प्भलिकेटेड भएर भनिन्छ तर खासमा उनले राडा विरोधी अभियान को 9) कुरा फुस्कौने आसंका ले दरबार भित्रै बाट चलखेल भएर स्लो पोइजन दिइएको हुन सक्छ
10) राजा महेन्द्र ले इन्द्र कि बहिनि रत्न लै विवाह नगरेको भए दर्बार तिन टुक्रा हुन सक्थ्यो
11) रत्न राज्य लक्ष्मी परिवार नियोजन गर्ने नेपाल कि प्रथम महिला हुन्
12) महेन्द्रले रत्न लाइ नागार्जुन दरबार मा भित्र्याएका थिए
13) दरबार मा पार्टी हुदा चुरोट नखाने ले नि कम से कम चुरोट समात्नै पर्थ्यो


यौन का मामिला मा राजा त्रिभुवन कम्जोर थिए , राजकाज छाडी रति राग मा भुलोस भनि श्री ३ चन्द्र शमशेर ले राम्री राम्री केटि हरु दरबार पठाउथे , उनका चार भित्रिया महारानी भएको आसंका पनि गरिन्छ र रक्सि धेरै खाएर मुटु रोग बाट उनको देहान्त भएको थियो, उनको कस्केट हनुमानढोका स्थित दरबार मा सुरक्षित छ

महेन्द्र ले होलि मा नाटक गर्ने बिछटै राम्री कतिको यौन शोषण गरेको प्रसङ्ग मा बि. पी ले भनेका थिए ,"महिलाका लागि रुप अभिसाप"

रत्न पोखरा मन्दिर मा जादा, बिपी संग महेन्द्र ले आफु एक्लोपन मा हुर्किएका ले खराब बानि हरु भएको गुनासो गरेका थिए






आइतबारे रानी भनेर पृथ्वी वीर बिक्रम (त्रिभुवन का पिता ) कि भित्रिया रानी लै चिनिन्थ्यो जो संग उनि सधै आइतबार आइतबार दर्शन गर्न निस्किन्थे


पुरुष लै जति नै यौन स्वतन्त्रता  थियो महिला लाइ उति  नै कठोर,  दरबार भित्रनै लिङ्ग  विभेद  थ्यो

रत्न सरकार  ले सन्तान  रख्नुभायेना  , इन्द्र  सरकार का सन्तान  लाइ  मात्री     प्रेम प्रधान गरिबक्स्यो, ज्ञानेन्द्र सरकार लाई  सबैभन्दा बढि  माया गरिबक्संथ्यो

ज्ञानेन्द्र सरकारले विरेन्द्र सरकार लै केटा केटि अवस्था देखि नै हेपी बक्संथ्यो 

रबिन्द्र  शाह र उनकी आम लाइ रत्न दरबार आएको एक महिना मै  रविभवन मा बस्ने प्रबन्ध मिलाइयो , रत्न ले रबिन्द्र लाइ  रुचौदैन थीइन   यस  माने  मा इन्द्र  रत्न भन्दा  पनि उदार  थिइन 

नारायण हिटी  चौतारिया फत्तेजंग को दरबार हो , कोतपर्व मा उनि मारिए पछि रडो दिप ले आफ्नो बनायो र वीर समशेर को पालोमा हनुमान ढोका साघुरो भएर दरबार नारायणहिटी मा सारियो

महेन्द्र सरकार धनका लागि मरिहत्ते गर्थे उनले ३१ करोड रुपैया मा हनुमान ढोका बेचेर राज्यकोष बाट पैसा लिएका थिए

महेन्द्र र बिपी दुवै पढेलेखेका राजनीतिज्ञ तथा साहित्यकार भएकाले दुवै एकदम नै मिल्थे

तर २०१७ सालमा राजाले बिपी लै जेल हालेर राज्यसत्ता हात मा लिए , रत्न ले बिपी लै मनपराए पनि उनका भै गिरिजा लाइ भने मन परौदैनाथीइन  उनलाई पिलन्धरे बाहुन भन्ने गर्थिन

बिरेन्द्र सरकारको मन पर्ने रक्सि  भ्याट ६९ थियो

रत्न ले विरेन्द्र , ज्ञानेन्द्र लाइ चन्द्र खलक मा विहे गर्न रोक लगाएकी थि इन , गर्ने भए जुद्ध खलक मै गर भन्ने आदेश थ्यो ( आफु स्वयेम जुद्ध समशेर कि छोरी थि ईन ) । ज्ञानेन्द्र भने खुसि थिएनन्, उनले चन्द्र समशेर कि नातिनी लै प्रेम गर्दथे । अन्त्यमा उनको विवाह रत्न कि ठुलोबाबा अग्नि समशेर कि नातिनी  संग भय०ओ
विरेन्द्र ऐश्वर्य
ज्ञानेन्द्र कोमल
धिरेन्द्र प्रेक्षा

विवाह पूर्व नै फुपू चेला- मामा चेली होइ बक्शंथ्यो

विरेन्द्र ऐस्वार्य ले गरिमा राणा एस एल सी बोर्ड फस्ट २०५१ लाइ बुहारी बना उन चाहन्थे
दिपेन्द्र ले देवयानी राणा , पशुपति समशेर कि छोरी लै मनपराउथे
रत्न राज्य लै चाही दिपेन्द्र ले दुप्रिया शाह संग बिहे गरे हुन्थ्यो भन्ने थियो

५८ मंगसिर का लागि विवाह तय भएको थियो , ज्योतिष ले ३० नपुगी विवाह गर्न उचित नहुने भनेका थिए
२०२८/३/१३ का दिन दिपेन्द्र को जन्म भएको थियो २०५८/३/१३ मा उनि ३० पुग्थे, तर मंगसिर अगि कुनै लगन थिएन तेस साल, जेठ मा जेठो छोराको विवाह गर्न नहुने विश्वास थ्यो

२०६२ साल  श्रावन १० मा महेन्द्र पोलिस  क्लब मा जेल्परेका कनक मणि दीक्षित , पल्पसा क्याफे पढिरहेका थिए, कृष्ण अविरल ले उनीसंगको संवाद मा आफ्नो अल्प ज्ञान महसुस गरे रे अनि विभिन्न खोज द्वारा यो पुस्तक लेख्न जोस जागर ल्याए




   

Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.