Wednesday, June 12, 2019

खुसी



मान्छे आफ्नो आँखाले होइन मनले संसार देख्छ , कठै बरा आँखा त लाचार क्यामेरा झैँ रहेछ मन भने क्यामेरा पर्सन ले जता  फर्कायो जे देखायो जति देखायो तेती मात्र हेर्न सक्ने 

सबै बरलिनेहरु उदेश्य विहिन हुदैनन् विशेस गरि ती जो चलन्च्लाती को भन्दा वेग्लौ सत्यको खोजि मा हुन्छन 

हामीले एस्तो समाज को निर्माण गरेका छौ जहाँ इमान दारी र मुर्खता को एउटै परिभाषा लाग्दछ 

सौ चुहे खाके बिल्ली हज को चलि 


http://www.aanepal.org --- alcoholic anonymous nepal

आम नेपाली पत्रकार झैँ म पढ्थे थोरै लेख्थे धेरै, म जान्दथे थोरै बोल्थे धेरै 

जीवन मा कति पढियो  भन्दा पनि कति सहि पढियो अर्थपूर्ण हुन्छ  । 

मान्छे लाइ आफ्नो प्रशंशा मा छिटो र निन्दा मा अबेर बिश्वास लाग्छ 

प्रतिवावान त्यो हो जसको लक्षय सम्म अरु कोहि पुग्न सक्दैनन् ।  जिनियस त्यो हो जसको लक्श्य अरुले देख्न पनि सक्दैनन् 


भावना थामी २०६९ मुखभरी रौँ भएकी फुच्ची जसको तस्बिर कान्तिपुर दैनिक को फ्रोंत पेज भरि एको  थ्यो

ओशो ---- जिस चिज से मुक्त होना हे उस चिज को जान्लेना जरूरी होता हे 

गलत प्रश्न ले सहि उत्तर पाउदैन

स्वान्तसुखाय  :

धुलो त आफ्नो मुख मा जमेको थ्यो , ऐना पुछ्दै जीवन बिताए 

राम्रा कुरा सिक्नु नराम्रा कुरा बाट  टाढै  बस्नु
 
Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19344

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.