
एक रात
बस एक रात ,
एक रातको त कुरा हो
भन्दा भन्दै रातौ रात
उ एउतै बिस्तारमा
नयाँ नयाँ अनुहार संग सुतेकी थिई
उसले आफ्नो शरीर संगै
निद्रा र केहि थान सपना बेचेकी थिई
अपरिचित रात हरुलाई
उत्तेजित हात हरुलाई
अझै पनि उ अलमल्ल छे
उसले पहिलो पटक छोपेको...