हरि बहादुर नेपाली समाजको त्यो पात्र हो जसले आफ्नो चतुर्याईको दुरुपयोग गर्दै समाज लाई नै दुख दिइरहेको छ ।
उस्को चतुर्याँई देखेर, खित्का छाडेर हास्न मन लाग्छ तर त्यही
बेला पिडित व्यक्ति हरू प्रति समवेदना पनि आउछ ।
उसले गरेका कामहरु ठिक हुदैँ होइनन् तर उसका पनि विवशता हरू छन्...