
म राजु संगै रुपैडिया नाका हुँदै लखनउ पुगेँ, त्यहाँ बाट हामी संगै देल्ही पुगेउ र बम्बै । राजु जस्तो जिवन्त पात्र दिएको मा म नयन राज पाण्डे प्रति कृतज्ञ छु, बुटवल मा हुर्केको र भैरहवा तिर बाट सुनौली - नौतन्वा कैले कहिँ पुगेको हुदाँ मलाई राजु को यात्रामा...