Thursday, June 13, 2019

सेतो धर्ति

२०६८ सालको मदन पुरस्कार विजेता उपन्यास सेतो धर्ति साहित्यकार अमर न्यौपाने को कृति हो । तत्कालिन समाज मा ९ वर्ष मा विधवा भएकी ताराकुमारि ले गर्नुपरेका संघर्ष हरुलाई कलात्मक शैलीमा उपन्यासमा उतारिएको छ ।

तेती बेला माहुर बगाएर मात्रै खोला तर्ने परम्परा रहेछ ।  छोरी पढे भने बोक्सी हुन्छन भन्ने सोंच ले समाज व्याप्त थियो । घरको अत्यास लगेर फर्किएकि तारा लै तेही बाटो एकदम छोटो लाग्छ , येसरी   फर्कदा उही बाटो कैले लामो कैले छोटो  लग्नु ले हामि खुसि छौ या दुखि भन्ने कुरा प्रस्ट हुन्छ । 

श्रीमान मर्दा भन्दा आफ्नो श्रीन्गार खोसिदा को विद्रोह बाट बाल मनोविज्ञान लाइ अध्भुत रुपमा दर्शा इएको छ ।जस्तो खायो तेस्तै भ इन छ भन्दा विपरित धारणा ।।।।कुकुर को दुध खाएर पनि मान्छे जस्तो हुने अपवाध को आधार लिइएको छ ।


I'd rate it 9/10 , its a must-read book 
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.