Friday, June 14, 2019

अन्तर्मनको यात्रा

मर्ने मान्छे ले कहिल्ल्यै झुटो बोल्दैन , जीवन को उत्तरार्ध मा मृत्यु लाइ नजिकै बाट देख्दा देख्दै लेखिएको यो उपन्यास शैली को आत्मालाप बाट धेरै कुरा सिके मैले , घिमिरे लै पैले नचिनेको र आत्मालाप मा बतैयेका थुप्रै पात्र लाइ नचिनेको हुदा मलाई कता कता झिजो लागिरको थ्यो तर १२ खण्ड तिर जब किमो गर्दा को अनुभव हरु सुनौना थाले मेरो शरीर मा काँडा उम्रन थाले ...


.पुस्तक बाट एकदमै मनपरेका लाइन हरु एस प्रकार छन् 

रोबोट फ्रोस्त को कविता

जंगलको गोरेटो मा बाटो छुट्टियो र मैले बेचलती को बाटो रोजेंसबै फरक तेसैले गरेको हो 
मुगल राजा औरंग्जेब जसले संगीत का सबै वाध्य वाधन जमिन मुनि गाडेका थिए .....तेइ पनि संगीत मरेन

अवसरले कसैलाई खोज्दैन, अवसरलाई आफैले खोज्नुपर्छ 

अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्‌ ।अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥ 

पतंजली ले योग लै सुत्रबद्ध गरे यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान र समाधि 
यम का पांच उप अंग एस प्रकार छन् अहिम्षा सत्य अस्तेय ब्रम्हाचार्य अपरिग्रह (असंग्रह) 
तेइ एउटा यम को अभ्यास गर्ने मान्छे त महात्मा गान्धी हुन्छ भने अस्टाङ्ग योग को अभ्यास गर्ने मान्छे कस्तो होला ?

सबैकाे जन्मदै दुई तफी टिकट बनेर अाकाे हुन्छ फकने मिती मात्रै गाेप्य 
मान्छे जति मृख भयाे अाफृलाई त्यति बुद्धिमानी ठान्छअज्ञानीलाई अाफ्नाे ज्ञान थाहा हुन्छ ज्ञानीलाई अाफ्नाे अज्ञान





कश्यप गोत्र को महिमा :D

पृथ्वीनारायण शाहले भारदवा्ज गाेत्र त्यागी कश्यप गाेत्र लिएका थिए--सन्दिपानी व्यासले कृष्णलाई 64 दिनमा ६४ कलामा पारगंत गराएका

प्रत्येक रात निदाउदाँ म मर्छु र प्रत्येक बिहान ब्युझदाँ म जन्मन्छु 
                                                                                            -महात्मा गान्धी

Check your mind with your own mind, Osho's philosophy, and also 
ना भोगो ना भागो सिर्फ जागो
पुत  सपुत  तो  धन  क्यून  सांचे
पुत कपुत्  तो  धन  क्यून   सांचे



जो  मानिस  सबैको  मित्र  हो  उ  कसैको  पनि  मित्र  होइन  


my rating for the book 7/10 
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.