• Anoop me Madhu

    I was done with first semesters at IOE WRC and these guys came up , we spent time around lakeside camera ma chai ANIL GT :D

  • Mamaghar ma Saanaima

    ma sheela dd, paartha vai, pema dd ra hajuraama :) :) i hope you already found me there :D

  • Instrumentation II ko tour jada bus ma

    Life ko passenger :D yestai journey ma ubbirahexu ....seat kuriraaxu :D

  • Mahakaal mandir ma Sandesh sanga

    Sayad 11 class ko internals paxi ho jaile newroad tira ghumtheu,sundharako momo tiptop ko samosa ani matra gahr farkine :D prolly tei time ko ho

  • Nautanwa ko rail

    Train varkharai aathyo,ani yo chai first encounter ho mero train sanga,babba katti thulo awaj hune raixa,ani chadiyo photo khichiyo travel garna ta testai ho, lastai phohor thyo.

Wednesday, June 12, 2019

खुसी



मान्छे आफ्नो आँखाले होइन मनले संसार देख्छ , कठै बरा आँखा त लाचार क्यामेरा झैँ रहेछ मन भने क्यामेरा पर्सन ले जता  फर्कायो जे देखायो जति देखायो तेती मात्र हेर्न सक्ने 

सबै बरलिनेहरु उदेश्य विहिन हुदैनन् विशेस गरि ती जो चलन्च्लाती को भन्दा वेग्लौ सत्यको खोजि मा हुन्छन 

हामीले एस्तो समाज को निर्माण गरेका छौ जहाँ इमान दारी र मुर्खता को एउटै परिभाषा लाग्दछ 

सौ चुहे खाके बिल्ली हज को चलि 


http://www.aanepal.org --- alcoholic anonymous nepal

आम नेपाली पत्रकार झैँ म पढ्थे थोरै लेख्थे धेरै, म जान्दथे थोरै बोल्थे धेरै 

जीवन मा कति पढियो  भन्दा पनि कति सहि पढियो अर्थपूर्ण हुन्छ  । 

मान्छे लाइ आफ्नो प्रशंशा मा छिटो र निन्दा मा अबेर बिश्वास लाग्छ 

प्रतिवावान त्यो हो जसको लक्षय सम्म अरु कोहि पुग्न सक्दैनन् ।  जिनियस त्यो हो जसको लक्श्य अरुले देख्न पनि सक्दैनन् 


भावना थामी २०६९ मुखभरी रौँ भएकी फुच्ची जसको तस्बिर कान्तिपुर दैनिक को फ्रोंत पेज भरि एको  थ्यो

ओशो ---- जिस चिज से मुक्त होना हे उस चिज को जान्लेना जरूरी होता हे 

गलत प्रश्न ले सहि उत्तर पाउदैन

स्वान्तसुखाय  :

धुलो त आफ्नो मुख मा जमेको थ्यो , ऐना पुछ्दै जीवन बिताए 

राम्रा कुरा सिक्नु नराम्रा कुरा बाट  टाढै  बस्नु
 
Share:

योग माया



२०७५ सालको मदन पुरस्कार विजेता एस पुस्तक मा साहित्यकार निलम कार्की निहारिका ले प्रथम नेपाली महिला नेत्री तथा धार्मिक अभियन्ता योगमाया न्यौपाने को संघर्ष लाइ दर्शैयेकी छन्
१९७९ मा श्री ३ ले सति प्रथ उन्मुलन ग
र्दा अरुण नदि नजिकै को गाउँमा भक्तिनी मायाको पात्र बाट आफु सक्दो भएको प्रयाश र हर्ष उल्लाश लाइ उपन्यास मा चित्रण गरिएको छ । साथै उनले बाल विवाह अन्त्य गर्न र विधवा विवाह गर्ने नियम ल्याउन गरेको तत्परता लै पनि देखिएको छ ।



सारै दुखको कुरा एस देशको इतिहास मा येस्तै महत्व पूर्ण कुराहरु पोखरा ले सेती लुकाए झैँ लुकाइएको छ 

हामी  आइमाई मान्छे आफ्ना डोली भित्रिएको घर बाट बिदा नपाई निस्किने भनेको कात्रोमा बोकिदा मात्र हो नत्र जे पर्दा पनि सहेरै बस्नुपर्छ

हाम्रो समाज ले छोरीलाई सधै अर्घेलो नै देख्छ 


  • पृथ्वी नारायण शाह ले आमालाई सति जान रोके तर उनि मर्दा रानिहरुलाई रोक्ने कोहि भएन, हुन त तिनी खुसि ले नै गए होलान |
  • सति प्रथा रोक्न भनि बाबा गुरु षडानन्द ले दिन्ग्ला मा मलामी हरु संग धरी लड्थे |
  • कमारी ले जन्माएको सन्तान समेत मालिक को हुने भएकाले कमारी को दाम कमारो को भन्दा ज्यादा हुन्थ्यो |
  • पछि ब्राह्मण लै चै दास बनौन नपाउने भयो रे|

Its a bulky book with like 500 pages, to the later pages I found the book less interesting so I left at 400 pages or something, It's good if you're interested in Nepali history or if your major is in the subject relatable to it....but 500 pages is huge...id rate it 6/10, yeah I am conscious that its a madan purakskar winner

 
Share:

रक्त कुण्ड

रक्त कुण्ड पढेर थाहा  भएका कुर हरु   

1) ठमेल मा पहिले ठुलो झाडी थ्यो रे
2) खुसियाली जनौना २१ वा ३१ तोप को सलामी दीइन्थ्यो
3) पहिले नेपाल सरकार थियो -२००७ मा श्री ५ को सरकार भयो र अहिले पुन नेपाल सरकार भएको छ
4) जुङ्ग बहादुर राना का छोरा
5) जगत जुङ्ग -----> भैरे भनेर बोलाइन्थ्यो
6) वीर समशेरलाइ  ----> कैले bhanera (कपाल कैलो हुनाले )
7) जंग बहादुर ले जिस्कौदै भन्थे भैरे को टाउको कैले ले खान्छ  र हुन पनि तेस्तै भयो
8) इन्द्र राज्य लक्ष्मी को मृत्यु प्रेगनेन्सी कम्प्भलिकेटेड भएर भनिन्छ तर खासमा उनले राडा विरोधी अभियान को 9) कुरा फुस्कौने आसंका ले दरबार भित्रै बाट चलखेल भएर स्लो पोइजन दिइएको हुन सक्छ
10) राजा महेन्द्र ले इन्द्र कि बहिनि रत्न लै विवाह नगरेको भए दर्बार तिन टुक्रा हुन सक्थ्यो
11) रत्न राज्य लक्ष्मी परिवार नियोजन गर्ने नेपाल कि प्रथम महिला हुन्
12) महेन्द्रले रत्न लाइ नागार्जुन दरबार मा भित्र्याएका थिए
13) दरबार मा पार्टी हुदा चुरोट नखाने ले नि कम से कम चुरोट समात्नै पर्थ्यो


यौन का मामिला मा राजा त्रिभुवन कम्जोर थिए , राजकाज छाडी रति राग मा भुलोस भनि श्री ३ चन्द्र शमशेर ले राम्री राम्री केटि हरु दरबार पठाउथे , उनका चार भित्रिया महारानी भएको आसंका पनि गरिन्छ र रक्सि धेरै खाएर मुटु रोग बाट उनको देहान्त भएको थियो, उनको कस्केट हनुमानढोका स्थित दरबार मा सुरक्षित छ

महेन्द्र ले होलि मा नाटक गर्ने बिछटै राम्री कतिको यौन शोषण गरेको प्रसङ्ग मा बि. पी ले भनेका थिए ,"महिलाका लागि रुप अभिसाप"

रत्न पोखरा मन्दिर मा जादा, बिपी संग महेन्द्र ले आफु एक्लोपन मा हुर्किएका ले खराब बानि हरु भएको गुनासो गरेका थिए






आइतबारे रानी भनेर पृथ्वी वीर बिक्रम (त्रिभुवन का पिता ) कि भित्रिया रानी लै चिनिन्थ्यो जो संग उनि सधै आइतबार आइतबार दर्शन गर्न निस्किन्थे


पुरुष लै जति नै यौन स्वतन्त्रता  थियो महिला लाइ उति  नै कठोर,  दरबार भित्रनै लिङ्ग  विभेद  थ्यो

रत्न सरकार  ले सन्तान  रख्नुभायेना  , इन्द्र  सरकार का सन्तान  लाइ  मात्री     प्रेम प्रधान गरिबक्स्यो, ज्ञानेन्द्र सरकार लाई  सबैभन्दा बढि  माया गरिबक्संथ्यो

ज्ञानेन्द्र सरकारले विरेन्द्र सरकार लै केटा केटि अवस्था देखि नै हेपी बक्संथ्यो 

रबिन्द्र  शाह र उनकी आम लाइ रत्न दरबार आएको एक महिना मै  रविभवन मा बस्ने प्रबन्ध मिलाइयो , रत्न ले रबिन्द्र लाइ  रुचौदैन थीइन   यस  माने  मा इन्द्र  रत्न भन्दा  पनि उदार  थिइन 

नारायण हिटी  चौतारिया फत्तेजंग को दरबार हो , कोतपर्व मा उनि मारिए पछि रडो दिप ले आफ्नो बनायो र वीर समशेर को पालोमा हनुमान ढोका साघुरो भएर दरबार नारायणहिटी मा सारियो

महेन्द्र सरकार धनका लागि मरिहत्ते गर्थे उनले ३१ करोड रुपैया मा हनुमान ढोका बेचेर राज्यकोष बाट पैसा लिएका थिए

महेन्द्र र बिपी दुवै पढेलेखेका राजनीतिज्ञ तथा साहित्यकार भएकाले दुवै एकदम नै मिल्थे

तर २०१७ सालमा राजाले बिपी लै जेल हालेर राज्यसत्ता हात मा लिए , रत्न ले बिपी लै मनपराए पनि उनका भै गिरिजा लाइ भने मन परौदैनाथीइन  उनलाई पिलन्धरे बाहुन भन्ने गर्थिन

बिरेन्द्र सरकारको मन पर्ने रक्सि  भ्याट ६९ थियो

रत्न ले विरेन्द्र , ज्ञानेन्द्र लाइ चन्द्र खलक मा विहे गर्न रोक लगाएकी थि इन , गर्ने भए जुद्ध खलक मै गर भन्ने आदेश थ्यो ( आफु स्वयेम जुद्ध समशेर कि छोरी थि ईन ) । ज्ञानेन्द्र भने खुसि थिएनन्, उनले चन्द्र समशेर कि नातिनी लै प्रेम गर्दथे । अन्त्यमा उनको विवाह रत्न कि ठुलोबाबा अग्नि समशेर कि नातिनी  संग भय०ओ
विरेन्द्र ऐश्वर्य
ज्ञानेन्द्र कोमल
धिरेन्द्र प्रेक्षा

विवाह पूर्व नै फुपू चेला- मामा चेली होइ बक्शंथ्यो

विरेन्द्र ऐस्वार्य ले गरिमा राणा एस एल सी बोर्ड फस्ट २०५१ लाइ बुहारी बना उन चाहन्थे
दिपेन्द्र ले देवयानी राणा , पशुपति समशेर कि छोरी लै मनपराउथे
रत्न राज्य लै चाही दिपेन्द्र ले दुप्रिया शाह संग बिहे गरे हुन्थ्यो भन्ने थियो

५८ मंगसिर का लागि विवाह तय भएको थियो , ज्योतिष ले ३० नपुगी विवाह गर्न उचित नहुने भनेका थिए
२०२८/३/१३ का दिन दिपेन्द्र को जन्म भएको थियो २०५८/३/१३ मा उनि ३० पुग्थे, तर मंगसिर अगि कुनै लगन थिएन तेस साल, जेठ मा जेठो छोराको विवाह गर्न नहुने विश्वास थ्यो

२०६२ साल  श्रावन १० मा महेन्द्र पोलिस  क्लब मा जेल्परेका कनक मणि दीक्षित , पल्पसा क्याफे पढिरहेका थिए, कृष्ण अविरल ले उनीसंगको संवाद मा आफ्नो अल्प ज्ञान महसुस गरे रे अनि विभिन्न खोज द्वारा यो पुस्तक लेख्न जोस जागर ल्याए




   

Share:

Friday, May 3, 2019

Haribahadur

हरि बहादुर नेपाली समाजको त्यो पात्र हो जसले आफ्नो चतुर्याईको दुरुपयोग गर्दै समाज लाई नै दुख दिइरहेको छ ।
उस्को चतुर्याँई देखेर, खित्का छाडेर हास्न मन लाग्छ तर त्यही
बेला पिडित व्यक्ति हरू प्रति समवेदना पनि आउछ ।

उसले गरेका कामहरु ठिक हुदैँ होइनन् तर उसका पनि विवशता हरू छन् । एउटा टुहुरो अवहेलित पात्र हो हरीबहादुर जसले जिउनका लागि सघर्ष गरीरहेको थियो तर उसको बाटो सही थिएन ।

हरबिहादूर स्वार्थि निर्दयी पात्र पनि होेइन । उसले हजूरआमा कमलीलाइ र श्रिमति अलैँचि लाई औधि नै माया गर्छ । हरबिहादुरलार्ए ठ्याक्कै सुहााउने पात्र छ अलैचिँको, उस्तै चतुर र फटाह खालको ।

वयोवृद्दा पशुपति बाजे जसका सबै छोरा बिदेश थिए, बिहे गरी बस्ने रहर पालेका थिए । लाटि रुक्मिणी उनलाइ प्रेम गर्थी तर उनी भने अरु तरुनी ताकेर बसेको थियो । चतुर्याँइृ पुर्वक हरीबहादुरले ति दुइृको बिवाह गरिदिन्छ । पश्पति बाज् सुरुमा त खुशी हुदैँनन् तर पछि भने उनलाई बिहे शुभ नै हुन्छ । तर त्यै शिल्शिला मा पनि हरीबहादुरले थुप्रै सुन लुट्छ ।

द्वन्दका अवयवहरु निकै सुन्दर शैलीमा जोडिएको छ, हरीबहादुरले छोरो गुमाउछ अनि रुकमिणिले सिन्दुर । कहाली लाग्दो दृश्यको चित्रण भएको छ गाउँमा जब आर्मी र माओवादिको भिडन्त हुन्छ ।

हरीबहादुरसगँ अलैचीँको उपचार गर्न पैशा हुँदैन । काठमाडौँ जाँदा उ आफै ठगिन्छ, अनि उसलाई विगतमा गरेका कुकर्महरु एक एक गरी स्मरण हून्छ । अन्तिममा उसले केही शिप नलागेर माग्न बस्छ तर त्यतीले खाना खाने जोहे गर्न पनि मुस्किल ह्ुन्छ । जेलमा सगैँ बसेको शेरबहादुर उर्फ भालु मन्त्री हुन्छ तर उ बाट पनि केही सहयोग आउदैँन । अन्त्यमा अलैँचि मर्छै तर एसगँ लाश जलाउने पैशा समेत हूदैँन, केही शिप नलागी उसले अलैचिँको लाश बागमतिमा बगाइदिन्छ । उसको विवशता नबूझ्नेले उस्लाई पागल, अधर्मी भन्छन । उ आशूँका धारा बगाउछ र पश्चताप गर्दछ । दरबार बाट शुरु भएको कथा आयृघाटमा सकिन्छ
Share:

Monday, April 22, 2019

Checking Backlinks

to check for backlinks

https://moz.com/link-explorer

You can check your competitors backlinks and make your website with same techniques of narrow or broad seo links.
Share:

A bad day

this is the worst day of my life :/

casper died, coco is missing , we have charlie but ekdamm ninyauro bhaera basexa

i heard them groaning, ani daudera mathi gaako, casper was already lying upside down with its last breathe, aankhaa ma halka aasu thyo, ghatinira blood thyo ani tyo tokeko mark....i was late by few seconds ....

vui ma baser herirakhe, k garne k I was dumb, I felt like the stupidest person in this whole earth, na knowledge xa vet sambandhi, raati ma kaha laijanu ....kei garna sakina herera basirakhe

paxi herna gako tyo maau ra dhadey arko gharko chhat ma thiye....maybe the mother tried to save them but couldnt fight...

momy lai bolae...thaha paunuvathena tala hununthyo...sweta aai ani paani khuwide aba marisakyo vannuvo ...ani it died pani ek dui thopa haldiye ............

kei garna man xaina


Share:

worlds best boyfriend


Story of Dhruv and Aranya, Dhruv troubled by their divorced parents at early age of 12 and aranya was fighting against the world cause of her innate patchy skin, kind of a curse to her, god forbid no one had it.
Dhruv was rating girls with number of beers it would take him to sleep with them.

mutual admiration is the first step towards a healthy relationship
aranya was sure that sooner a later he would mess with her starting with temple run score playing sidewise.

imperfections are born out of its quest to be perfect


Being caught sharing kisses in school, at the age of 12 they were made apart since it would bring disgrace to the name of the school.Ever since the game of hatred had begun,
and co incidentally they happened to be in the same college, DTU

well let me not tell you the whole story rather lets get to how i felt part

If I were a director in Bollywood then i'd take this Nobel for my next movie, starring sushant singh rajput as dhruv and raj kumar rao as sanchit . well havent thought about the actresses yet, whom would you pick? go read the Nobel first

Its a typical indian melodramatic nobel, Thats what I found . No Ive changed my mind, this wont be a movie , its going to be a soap operah :D well lets not make fun of it.

I enjoyed the Nobel specially the ending, 288 pages , with 88 pages of crap I mean If I had to suggest him, I had clearly asked him in face,
Dude cut the crap and put some real thrill .
Well they never ask me !!! :/

I wished the role of Sanchit to be more interesting as a funny supporting guy. There were times where he acted well with his humor and dialogues but I expected the character to grow more.

Death of dhruv's father was remorseful, But being realistic , the writers often kill the character to make it interesting maybe Dutta didn't do because of this But if he did, then he would have made the character to grow more, there's not enough about his father. We can bring tears to the eyes of readers when a character dies, that sort of writing is what I  was expecting. We know he had been a drunkard, a husband of a failed marriage, father of the protagonist and ......umm a government officer ...anything else?

And I dont like the character of raghuvir being so cheap, He had great achievements but yet he is shown to be chasing behind girls like a man with IQ less than average. Yes Even Einstein use to fuck his assistants but that does not mean that you can be fooled with a fake account for months, to a person who took part in the first fusion reaction of the world.

Funny thing is I tried playing candy crush upside down , but didn't bother to download temple run :D




Id rate it 6/10

oh its a fiction , anything can happen

Id have mistaken it for a self help book on relationship turned out to be a Nobel








































kept staling glances at him
mouth went dry
holding the stare
mumbled softly
raise hands gingerly
hurled up
cracking knuckles
sink in something
into the scuffle
brooding eyes, mysterious aura
hypocritical and sexist
ice breaker
snuck out of lamelight
icebreaker


Share:

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.